साफ क्लब कप अन्यौलमा, महिला च्याम्पियनसीप नेपालमा गर्न प्रस्ताव

Onlinekhabar.com - 2016-08-28 11:08:54 PM

१२ भदौ, काठमाडौं । दक्षिण एशियाली फुटबल फेडेरेशन साफले सदस्य मुलुकका घरेलु च्याम्पियनहरु समेटेर आयोजना गर्ने भनिएको साफ क्लब कप प्रतियोगिता अन्यौलमा परेको छ । श्रीलंकामा गत साता सम्पन्न साफ कार्यसमितिको बैठकमा यसबारे छलफल भएपनि यसै वर्ष गर्ने निर्णय भइनसकेको एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिए । साफको यसअघिको बैठकले श्रीलंकालाई प्रतियोगिताको आयोजना गर्न […]

मोदीलाई दिएको पत्रबारे गृहमन्त्रीले संसदमा जानकारी गराए

Setopati.com - 2016-08-28 11:07:10 PM

गृहमन्त्री विमलेन्द्र निधिले हालै गरेको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र मोदीलाई बुझाएको बारेमा संसदमा जानकारी दिएका छन्। सरकारको साउन २७ गतेको निर्णय अनुसार आफूले भारतको भ्रमण गर्दा राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न र विगत २७ वर्षदेखि नेपाल भ्रमण नभएको अवस्थालाई पुन सुचारु गर्न पत्र दिएको बताएका छन्। आइतबार संसदमा बोल्दै गृहमन्त्री निधिले आफू

युएईको कमाइले पाल्पाका ६० विद्यालयमा अक्षयकोष बनाइने

Ujyaaloonline.com - 2016-08-28 11:06:49 PM

उमाकान्त पाण्डे/उज्यालो । युएई , भदौ १२– पाल्पाली सेवा समाज युएईले पाल्पाका ६० विद्यालयमा अक्षय कोष स्थापना गर्ने भएको छ । जिल्लाका ६० गाविसका ६० विद्यालय छानौट गरि २५ हजारका दरले कोष स्थापना गर्ने भएको हो । समाजले पहिलो चरणमा अकला निमावि सिलुवा २ तामाखानीमा कोष स्थापना गरेको छ ।  समाजकी उपाध्यक्ष ओमकुमारी खाडको उपस्थितिमा विधालयमा कोषको उद्घाटन गरिएको महासचिव वेदप्रसाद अर्याल पाल्पाल

किन सतहमा आउँदैन पुरुषमाथिको हिंसा ?

Onlinekhabar.com - 2016-08-28 11:03:47 PM

महिलामाथि विभिन्न प्रकारका हिंसा भएका समाचारहरु प्रशस्तै आउँछन् । तर, पुरुषमाथि हुने गरेका हिंसा भने खासै सुन्न पाइँदैन । महिलामाथि हुने हिंसा जस्तै पुरुषहरुमाथि जघन्न हिंसा हुने गर्दछ । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाली ऐन कानुनहरुले महिला सशक्तिकरणका नाममा बनेका विभेदपूर्ण कानुनले दिएका अधिकारलाई प्रयोग गर्ने र पुरुषमाथि ज्यादती हुने गरेका घटनाहरु बढ्दो छ, घट्दो छैन […]

विदेशी खादा प्रयोगमा पर्यटन मन्त्रालयको रोक

Setopati.com - 2016-08-28 10:55:34 PM

रक्षामन्त्री बालकृष्ण खाँणलाई आइतबार बिहान उनकै निवास अनामनगरमा भेट्नेहरूको ठूलो घुइँचो लाग्यो। १५ मिनेटमा अन्तरमा १ सय जना भन्दा बढीले उनलाई मन्त्री भएकोमा बधाई दिए। बधाई मात्र दिएनन् विभिन्न रंगले सजिएको खादा पनि ओढाइदिए।  उनका आफन्त र सुरक्षामा खटेका सुरक्षाकर्मीलाई मन्त्री खाँणको गलाबाट खादा निकालेर राख्न नै हम्मेहम्मे परिरहेको थियो। 'मन्त्री भएपछि बधाई दिन आउनेहरूले लगाईदिएको खा

एनआरएन मलेसियाका पूर्व अध्यक्ष सहित २ जना नेपालीमलेसियन प्रहरीद्वारा पक्राउ

Setopati.com - 2016-08-28 10:48:38 PM

एनआरएन मलेसियाका पूर्व अध्यक्ष महेन्द्रजंग शाही सहित २ जना नेपालीलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ ।   नक्कली भिसा बनाएर दर्जनौ व्यक्तिहरुलाई ठगी गरेको भन्दै मलेसिया प्रहरीको स्पेसल टाक्स फोर्सले शाहीसहित हिमालयन रेष्टुरेन्टका संचालक टेकबहादुर राना र देवी गुरुङलाई पक्राउ गरेको हो । मलेसियामा रहेको नेपाली राजदूत ले पनि शाही पक्राउ परेको पुष्टि गरेका छन् ।   मलेसियाबाट फर्कने क्

एक फुटबलर, जो राष्ट्रगान बज्दा विरोधमा बसिरहे

Onlinekhabar.com - 2016-08-28 10:48:26 PM

१२ भदौ, काठमाडौं । अमेरिकामा काला जातिमाथि भइरहेको कथित अन्यायको विरोध गर्न एक फुटबल खेलाडीले अनौठो तरिका अपनाएका छन् । अमेरिकी नेशनल फुटबल लिगमा एक खेलाडीले राष्ट्रगान बज्दा नउठेर विरोध गरेका हुन्, जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । फुटबलर कोलिन केपरनिक सान फ्रान्सिस्को ४९ टिममा अवद्ध छन् र राष्ट्रगान बज्दा उनी आफ्नो कुर्सीमा […]

सरकारले भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र बारे संसदलाई जानकारी गराउन एमालेको माग

Ujyaaloonline.com - 2016-08-28 10:48:04 PM

काठमाडौं, भदौ १२ – प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रको बारेमा संसदमा जानकारी गराउन माग गरेको छ । व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै एमाले सांसद भीम रावलले भारतीय प्रधानमन्त्री मोदीलाई सरकारले पठाएको सामान्य भनिएको पत्रमा लेखिएका कुरा जानकारी गराउन माग गर्नुभएको हो । यस्तै दुई उपप्रधानमन्त्रीलाई विशेष दूतको रुपमा छिमेकी मुलुक पठाउन

स्थानीय निकायको पुनरसंरचना सन्तोषजनक भएनः सांसद खड्का

Setopati.com - 2016-08-28 10:43:46 PM

नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले स्थानीय निकायको पुर्नसंरचनाका लागि गठित आयोगले जनताको अधिकार र सेवा सुविधा प्रत्याभूति गर्ने आधारमा संख्या निर्धारण नगरेको बताए। संसदमा विशेष समय माग गर्दै खड्काले राजनीतिक विषयलाई राजनीतिक तहमा सही ढंगले संविधानको भावना अनुसार समाधान गर्नुपर्ने बताए। यदि यस्तो गर्न नसके नयाँ संविधानको व्यवस्था अनुसार कुनै पनि तहको निर्वाचन हुन नसक्ने उनको दाबी थियो।

पासपोर्ट नदिई भिसा लाग्यो, भिनाजुले अपहरण शैलीमा सालीलाई दुवई पुर्‍याए

Ujyaaloonline.com - 2016-08-28 10:36:35 PM

उजिर कार्की/उज्यालो ।  काठमाडौं, भदौ १२- पासपोर्ट बनाएको हप्तादिन नपुग्दै दिलबहादुरले सिन्धुलीकी धर्ममायालाई फोन गरे ‘भिसा लाग्यो विदेश जान तयार हुनु ।’ विदेश जाने प्रक्रियाका बारेमा सबै कुरा थाहा नभएपनि विदेश जान पासपोर्ट चाहिन्छ भन्ने सुनेकी धल्ममायाले सोधिन ‘पासपोर्ट मैसँग छ कसरी लाग्यो भिसा ?’  साइनोले भिनाजुपर्ने दिलबहादुर मोक्तानले भने ‘तिम्रो

2015 7baje.com